एमाले कम्युनिष्ट आन्दोलनको मुख्य शक्ति !
- रुपान्तरण
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले कम्युनिष्ट आन्दोलनको मुख्य शक्ति रहँदै आएको बताएका छन् । राजधानीमा शुरु भएको पार्टीको केन्द्रीय कमिटीको तेस्रो बैठकमा सम्बोधन गर्दै अध्यक्ष ओलीले एमाले लोकतान्त्रिक र कम्युनिष्ट आन्दोलनको मुख्य शक्ति रहँदै आएको उल्लेख गर्दै उनले यसबारे कुनै भ्रम नपाल्न आग्रह गरे ।