माओवादी केन्द्रमा अब बहु पदीय संरचना
- रुपान्तरण
माओवादी केन्द्रले पार्टीलाई बहु पदीय संरचनामा लाने भएको छ । माओवादीभित्र अध्यक्ष पछिको वरियता निर्धारण, तथा अन्य पदाधिकारीहरूको समेत निर्धारण गर्ने पनि भएको छ । हालैको स्थायी कमिटी बैठकमा माओवादीका नेताहरूले वरिष्ठ उपाध्यक्षसहितको व्यवस्था गरेर जानुपर्ने धारणा राखेको र त्यसलाई राष्ट्रिय सम्मेलनको हलमा पेस गर्ने जनाएका थिए।