रूपान्तरण एक डिजिटल पत्रिका हो जसले नेपाली समाज, राजनीति, संस्कृति, अर्थव्यवस्था र अन्य गतिविधिहरूमा केन्द्रित छ । संघीय लोकतान्त्रिक नेपाल स्थापना गर्न सहयोग गर्नु हाम्रो लक्ष्य हो। स्वतन्त्रता हाम्रो आदर्श हो ।
सम्भ्रान्त वर्गको यो ‘राजनीतिक सौन्दर्यशास्त्र’ लोकतान्त्रिक संस्थाहरूमाथि सूक्ष्म आक्रमणगर्ने र सत्ता कब्जागर्ने खतरनाक रणनीति अन्तर्गत तयार पारिएको हो ।
नेपाली राजनीतिमा अचेल “पैंतिस वर्ष तिनीहरुले लुटे, पाँच वर्ष यिनीहरुलाई गर्न दिउँ न त” भन्ने ‘भाष्य निर्माण’ भएको छ ।
जेनजी विद्रोहको लगत्तै, नेपाली कांग्रेसका महामन्त्री गगन थापाको पहलमा बोलाइएको बिशेष अधिवेशनले ‘छडके’ हानेर अपदस्थ गरिएका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले चीनको हंगकंग शहरमा आज आफनो जन्मदिन मनाए होलान ।
वर्तमान समयको नेपाली राजनीति धेरै बदलिएको छ । प्राविधिक शीप निकै भएका, तर, समाज बुझन बाँकी नै रहेका व्यक्तिहरू राजनीतिमा हाबी हुन थालेका छन् ।
नेपालको संसदमा प्रधानमन्त्री वालेन्द्र साहको यो भनाइले राजनीतिमा एकप्रकारको तरंग ल्याएकोछ ।
‘सदर’ टुँडिखेलको मध्यविन्दूमा रहेको सैनिक मन्चमा आयोजनाहुने गणतन्त्र दिवस समारोहमा प्रधानमन्त्री बालेन्द्र शाह उपस्थित हुने छैनन ।
जेनजी आन्दोलनले गणतान्त्रिक व्यवस्था स्थापितगर्न प्रतिबद्ध भएका राजनीतिक दलहरुलाई छिन्नभिन्न पार्यो ।
संविधान ऐच्छिक होइन, यसको मर्मलाई कुल्चन मिल्दैन प्रधानमन्त्रीज्यू ।