रूपान्तरण एक डिजिटल पत्रिका हो जसले नेपाली समाज, राजनीति, संस्कृति, अर्थव्यवस्था र अन्य गतिविधिहरूमा केन्द्रित छ । संघीय लोकतान्त्रिक नेपाल स्थापना गर्न सहयोग गर्नु हाम्रो लक्ष्य हो। स्वतन्त्रता हाम्रो आदर्श हो ।
सरकारले खेल क्षेत्रलाई प्रोत्साहन गर्नेगरी बजेट सार्वजनिक गरेको छ । युवा तथा खेलकुदको लागि २ अर्ब ७४ करोड विनियोजन गरेको छ।
सरकारले निजामती कर्मचारीको तलब २ हजार रुपैयाँ बढाएको छ । महंगी भत्ता भने यथावत राखेको छ ।"
सरकारले आगामी आर्थिक वर्ष २०७८/७९ को लागि १६ खर्ब ४७ अर्ब ५७ करोडको बजेट प्रस्तुत गरेको छ । जसमध्ये चालु खर्चतर्फ संघले खर्च गर्न ६ खर्ब ६ अर्ब ७८ अर्ब ६१ करोड अर्थात ४१.२ प्रतिशत , पुँजीगत तर्फ ३ खर्ब अर्ब ४७ अर्थात २२.७ प्रतिशत र वित्तीय व्यवस्थातर्फ २ खर्ब ७ अर्ब ९७ करोड अर्थात १२।६ प्रतिशत विनियोजन गरेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार अपरान्ह राष्ट्रको नाममा संबोधन गरेका छन् । उनले सम्बोधनका क्रममा आगामी आर्थिक वर्ष २०७८र७९मा सरकारले गर्ने कामहरूको लागि आधारभूत नीतिहरू पनि सार्वजनिक गरेका छन् ।"
कोरोना महामारीको कारण जारी निषेधाज्ञाका बेला उपभोग्य वस्तुको मूल्यमा २० देखी ३० प्रतिशत तरकारीमा मनोमानी मुल्य वृद्धि भएको पाइएको छ । थोक व्यापारीहरुले भने कतिपय वस्तुको मुल्य अन्तर्राष्ट्रिय बजार र आपूर्तिमा कमीका कारण भएको दाबी गरेका छन् ।
अर्थमन्त्री विष्णुप्रसाद पौडेलले चालु आर्थिक वर्ष २०७७/७८ का लागि सरकारले राखेको आर्थिक वृद्धिदरको लक्ष्य हासिल गर्न नसक्ने बताएका छन् ।
पहिलो पटक गत पुस ५ मा प्रतिनिधिसभा विघटन असंवैधानिक भनेका पूर्व प्रधानन्यायाधीशहरुले फेरिपनि प्रधानमन्त्री केपी शर्मा ओलीप्रति गम्भीर प्रश्न उठाएका छन् ।
प्रतिनिधि सभा विघटन सम्बन्धी निवेदनमाथि सर्वोच्च अदालतको संवैधानिक इजलासमा विहीबारदेखि सुनुवाइ शुरु भएको छ। जसका लागि प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले संवैधानिक इजलास गठन गरेका छन् ।