रूपान्तरण एक डिजिटल पत्रिका हो जसले नेपाली समाज, राजनीति, संस्कृति, अर्थव्यवस्था र अन्य गतिविधिहरूमा केन्द्रित छ । संघीय लोकतान्त्रिक नेपाल स्थापना गर्न सहयोग गर्नु हाम्रो लक्ष्य हो। स्वतन्त्रता हाम्रो आदर्श हो ।
स्वास्थ्य समितिमा आबद्ध स्वास्थ्यकर्मीहरु भने विश्वमा हाल परिक्षण पश्चात आएका कोरोना भाइरस विरुद्धका विभिन्न खोप प्रयोगमा आएको छोटो समय भएको र खोप लगाएपछि यसबाट सुरक्षित हुने निश्चित समय एवं समग्र प्रभावकारिताका विषयमा अध्ययन अझै जारी नै रहेकोले खोप लगाए पश्चात कति समयसम्म शरीरमा एन्टीबडी रहन्छ भन्नेबारे यकिन रुपमा बताउन नसकिने बताएका छन् ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल समूहका स्थायी कमिटी सदस्य तथा पूर्व उपप्रधानमन्त्री डा.भीम बहादुर रावलले आफूहरुले नेतृत्व गरेको नेकपा नै आधिकारिक भएको र सबै कमिटीमा आफूहरुसँग बहुमत रहेको स्पष्ट पारेका छन् ।
अविश्वासको प्रस्तावबाट आफूलाई हटाएर देखाउन प्रधानमन्त्री केपी ओलीले प्रचण्ड–नेपाल समूहलाई चुनौती दिएका छन् ।
सरकारले फागुन २३ गते संसद् बैठक बोलाउन सिफारिस गरेको छ।""
व्यस्त बजार क्षेत्रमा कर्कश आवाजमा हर्न बजाउँदै हुँइकिने मोटरवाइकवालाहरु लाई ध्वनी प्रदुषणले मानिसमा पर्ने नकारात्मक असरका बारेमा अब बुझ्नुपर्ने भएको छ ।
गृहमन्त्रालयले ३६ जिल्लाका प्रमुख जिल्ला अधिकारी(सीडिओ)हेरफेर गरेको छ ।
ओलीले गुरुङको स्थानमा आफ्नो समूहका विशाल भट्टराईले प्रमुख सचेतक नियुक्त गरेका छन् ।"
आज पछाडि फर्केर हेर्दा ओलीजीसँग मेरो विवाह भएको ३२ वर्ष पुग्यो । उहाँ आफ्नो देश र आफू बसेको समाजमा सबैलाई न्याय र समानता प्राप्त हुने त्यही बाटोको निरन्तर पथिक हुनुहुन्छ ।"