लाओस राईको ‘सायरेम्मा–राष्ट्रवाद कि राष्ट्रप्रेम ?’को लोकार्पण
- रुपान्तरण
। नेपाली कांग्रेसका युवा नेता लाओस राईको ‘सायरेम्मा–राष्ट्रवाद कि राष्ट्रप्रेम ?’ नामक पुस्तक लोकार्पण भएको छ । बिहीबार ललितपुरमा गणेशमान सिंह तथा जनआन्दोलन शहिद स्मृति शान्ति प्रतिष्ठानद्वारा आयोजित लोकार्पण समारोहमा नेपाली काँग्रेसका नेता डा.शेखर कोइराला, गुरु घिमिरे, लालबाबु यादवलगायतका नेताहरुद्वारा लोकार्पण गरिएको हो ।