रूपान्तरण एक डिजिटल पत्रिका हो जसले नेपाली समाज, राजनीति, संस्कृति, अर्थव्यवस्था र अन्य गतिविधिहरूमा केन्द्रित छ । संघीय लोकतान्त्रिक नेपाल स्थापना गर्न सहयोग गर्नु हाम्रो लक्ष्य हो। स्वतन्त्रता हाम्रो आदर्श हो ।
सरकारले शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गरेको छ । सो अवसरमा सरकारले वैदेशिक रोजगारीबाट फर्केकाहरुको पुनः एकीकरण आयोजना सञ्चालन गर्नका लागि स्विजरल्यान्ड सरकारबाट प्राप्त हुने ८६ करोड १३ लाख नेपाली रुपियाँ अनुदान रकम स्वीकार गर्ने निर्णय पनि गरेको छ ।
प्रधानमन्त्री मोदीले २५६६ औँ बुद्ध जयन्ती महोत्सवमा सहभागीता जनाउनुका साथै बौद्ध धर्मसँग सम्बन्धित विद्वान तथा भिक्षुहरु लगायत नेपाल र भारतबाट उपस्थित मानिसहरुको ठूलो भेलालाई सम्बोधन गर्नुहुनेछ ।"
स्थानीय तहको निर्वाचन अन्तर्गत चुनावी दौडाहमा रहेकी प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पत्नीसमेत रहेकी कांग्रेस नेतृ आरजु राणा देउवा विवादमा तानिएकी छन् । विवाद उनले आफैंले दिएको एक अभिब्यक्ति प्रमुख कारण बनेको छ ।
देशभर स्थानीय तहको चुनावी माहोल तातेको बेला काठमाडौं उपत्यकाका सडकहरुमा फोहोरको थुप्रो लाग्ने क्रम बढेको छ । उम्मेदवारहरूले काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापन पहिलो एजेण्डा बनाइरहँदा सार्वजनिक ठाउँमा फोहोरको थुप्रो लाग्ने क्रम बढेको हो ।
सरकारले जेठ १ गतेदेखि हप्तामा दुई दिन साप्तहिक बिदा दिने निर्णयप्रति पक्षविपक्षमा बहस भइरहेको छ । परीक्षणका लागि भन्दै हप्तामा दुई दिन विदा दिने निर्णयले स्वास्थ्य र शिक्षा क्षेत्रलाई असहज देखिएको छ ।""
नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीको चुनाव चिह्न सूर्यलाई निर्वाचन आयोगले हरियो बनाएको भन्दै आपत्ति जनाएका छन्। कैलालीको बौनियामा बिहीबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले सूर्य चिह्नलाई हरियो बनाएर निर्वाचन आयोगले बेठिक काम गरेको बताए।
बैशाख ३० गते हुने स्थानीय तहलाई लक्षित गरी नेपाली कांग्रेसले मोरङमा विशाल सभा गरेको छ । सो अवसरमा प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रिय आवश्यकताअनुसार राजनीतिक दलबीच गठबन्धन भएको बताएका छन् ।
निर्वाचन आयोगले यहि वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा विभिन्न पदमा उम्मेदवारी दिएकाहरुको सूची सार्वजनिक गरेको छ ।