रूपान्तरण एक डिजिटल पत्रिका हो जसले नेपाली समाज, राजनीति, संस्कृति, अर्थव्यवस्था र अन्य गतिविधिहरूमा केन्द्रित छ । संघीय लोकतान्त्रिक नेपाल स्थापना गर्न सहयोग गर्नु हाम्रो लक्ष्य हो। स्वतन्त्रता हाम्रो आदर्श हो ।
नेपाल क्रिकेट संघ (क्यान)ले राष्ट्रिय टोलीको कप्तान ज्ञानेन्द्र मल्ललाई जिम्मेवारीबाट हटाएको छ । कप्तानीको जिम्मेवारी सन्दीप लामिछानेलाई दिएको छ।
नेपाली कांग्रेसको १४औं महाधिवेशनका सभापतिमा प्रत्यासी डा.शेखर कोइरालाले पार्टी फेरि व्यथितिका रुपमा चल्यो भने शसक्त रुपमा प्रस्तुत हुने चेतावनी दिएका छन् ।
सभामुख अग्निप्रसाद सापकोटाले आफ्नो जिम्मेवारीलाई निष्ठा र इमानका साथ पूरा गर्ने बताएका छन् ।
पदको लेनदेन गरी कांग्रेस सभापतिका उम्मेदवार शेरबहादुर देउवालाई समर्थन गरेको भन्ने समाचारप्रति नेता प्रकाशमान सिंहले खण्डन गरेका छन् ।
नेपाली कांग्रेसको १४औं महाधिवेशन त्यति व्यवस्थित नभएको गुनासो आएको छ । मतदान प्रक्रिया र संचारकर्मीमाथिको दुव्र्यवहारले महाधिवेशन व्यवस्थित नभएको बुझिएको छ । सोमबार विहान ८ बजे मतदान सुरु हुने समय निर्धारण गरिएको मतदान तीन घन्टापछि मात्र शुरु भयो ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता कमल थापाले अध्यक्ष राजेन्द्र लिङ्देनलाई चारबुँदे पत्र लेख्दै निर्मल निवासबाट भएको हस्तक्षेपको छानविन गर्नुपर्ने आवाज उठाएका छन् ।
राष्ट्रिय सहकारी बैंकका प्रमुख कार्यकारी अधिकृत सिइओ बद्रीकुमार गुरागाईले बैंकमा तरतला पर्याप्त भएको बताएका छन् ।
नेकपा एमालेले नेताहरुको वरियताक्रम तोकेको छ । भक्तपुरमा बसेको केन्द्रीय कमिटी बैठकमा नेताहरुको वरियताक्रम निर्धारण गरिएको हो ।