रूपान्तरण एक डिजिटल पत्रिका हो जसले नेपाली समाज, राजनीति, संस्कृति, अर्थव्यवस्था र अन्य गतिविधिहरूमा केन्द्रित छ । संघीय लोकतान्त्रिक नेपाल स्थापना गर्न सहयोग गर्नु हाम्रो लक्ष्य हो। स्वतन्त्रता हाम्रो आदर्श हो ।
नेपालमा फैलिएको कोरोना संक्रमणको दोस्रो लहर कोभिड–१९ को त्रास धरानमा पनि बढेको छ । संक्रमणबाट बच्ने उपाय मास्कको प्रयोग, बजारका भिडभाडमा नजाने, बेला बेला साबुन पानीले हात धुने कुरालाई उपमहानगरपालिकाले दैनिक माइकिङ गर्दै व्यापक बनाएको छ ।
नेकपा एमालेले पार्टीभित्र समानान्तर गतिविधि गर्दै आएका झलनाथ खनाल–माधव कुमार नेपाल समूहका सांसदलाई तत्काल कारबाही नगर्ने भएको छ ।
सरकारले तत्कालै देशव्यापी लकडाउन नगर्ने भएको छ ।
त्रिकोणात्मक टी–२० क्रिकेट सिरिजको उपाधि नेपालले जितेको छ । खेलमा नेपालले नेदरल्याण्ड्सलाई १ सय ४२ रनले पराजित गरेको हो ।
ताप्लेजुङ स्थित प्रसिद्ध धार्मीस्थल पाथिभरा डाँडाको मौलिक नाम नामाकरण गरिनुपर्ने माग भैरहेको बेला तेश्रो नाम मुन्धुमसम्मत भएको दाबी गरिएको छ । पाथिभरा नाममा प्रसिद्ध उक्त स्थलको मौलिक नाम ‘मुक्कुमलुङ’ भएको दाबी गरिएको बेला तेश्रो नाम ‘सेमुक्तु कोक्मा’ भएको दाबी गरिएको हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले धरहरा निर्माण हुनु सबै नेपालीका लागि खुसीको क्षण भएको भन्दै आ–आफ्ना घरमा साँझ दिपावली गर्न सबैलाई आह्वान गरेका छन् ।
नेकपा एमालेका नेता माधवकुमार नेपालले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीसँगको वार्तामा खासै प्रगति नभएको प्रतिक्रिया दिएका छन् ।
राष्ट्रिय सभातर्फ रिक्त एक सदस्य पदमा जेठ ६ गते उपनिर्वाचन हुने भएको छ । राष्ट्रिय सभा सदस्य पदमा निर्वाचित रामबहादुर थापाको रिक्त पदमा पूर्तिको लागि राष्ट्रियसभा निर्वाचन ऐन २०७५ को दफा ५ बमोजिम निर्वाचन हुने भएको हो । निर्वाचन अयोगका अनुसार गत ६ वैशाखको नेपाल सरकारको निर्णय अनुसार राष्ट्रिय सभा सदस्यको उपनिर्वाचन