सम्भ्रान्त वर्गको यो ‘राजनीतिक सौन्दर्यशास्त्र’ लोकतान्त्रिक संस्थाहरूमाथि सूक्ष्म आक्रमणगर्ने र सत्ता कब्जागर्ने खतरनाक रणनीति अन्तर्गत तयार पारिएको हो ।
नेपाली राजनीतिमा अचेल “पैंतिस वर्ष तिनीहरुले लुटे, पाँच वर्ष यिनीहरुलाई गर्न दिउँ न त” भन्ने ‘भाष्य निर्माण’ भएको छ ।
उनको मनमा के छ, पशुपतिनाथले जानुन !
अदालतको निर्णय राजनीतिक पार्टी भित्रको आन्तरिक किचलोको समाधानका लागि कसरी प्रभावकारी हुन सक्दछ ? त्यो हेर्न बाँकी नै छ ।
नेपालीले नै घोत्लनु पर्ने अहंम प्रश्न भने यो हुनेछ, कि आखिर मधेशीमूलका बालेन्द्र साह प्रधानमन्त्री बने त किन बने ?
नेपालका शहरबजारमा २०८२ भाद्र २३ र २४ गते पोखिएकोे हिंसात्मक असन्तुष्टिको परिणाम फागुन २१ गतेको निर्वाचनमा देखिएको छ । आन्दोलनको राप र चाप नसेलाउँदै भएको निर्वाचनले देशमा ताजा जनादेश लिएर आएको छ ।
सूचनाको होली–रंगोलीमा नेपाल मात्र किन हुन्थ्यो र ? सारा विश्व झुमिरहेको छ ।
फागुन २१ गते हुने भनिएको आमनिर्वाचनको उल्टो दिन गिन्ती शुरु भइसकेकोछ । केही पुराना अनुहारहरु पर्दाबाट बाहिरिएका छन भने धेरै नयाँ अनुहारहरु उम्मेदवारका रोलमा प्रकट भएका छन ।