सरकारले तराई–मधेसलाई मरुभूमि बनाउने षड्यन्त्र रच्यो
- रुपान्तरण
नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले तराई–मधेसलाई मरुभूमि बनाउने षड्यन्त्र फिर्ता गर्न माग गरेका छन् । सभापति देउवाले चुरे दोहन गरेर, पानीको स्रोत सुकाएर ब्यापार घाटा न्यून गर्ने नारा खरानीको ब्यापार गर्न घर जलाए जस्तै हो भनेका छन् ।