नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ ।
गण्डकी प्रदेश प्रमुखबाट पदमुक्त भएका अमिक शेरचनले पदमुक्त भएकोमा खुशी व्यक्त गरेका छन् ।
जनता समाजवादी पार्टीले जिल्ला जिल्लामा रहेका आफ्ना सांसदलाई काठमाडौं आउन निर्देशन दिएको छ ।
सरकारले गण्डकी र सुदूरपश्चिमका प्रदेशप्रमुख पदमुक्त र नियुक्ति गर्न सिफारिस गरेको छ ।
लुम्बिनी प्रदेश नेकपा एमाले संसदीय दलका नेता शंकर पोखरेललाई फेरि प्रदेशको मुख्यमन्त्रीमा नियुक्त गरिएको छ ।
नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले जनमतसङ्ग्रहद्वारा वैज्ञानिक समाजवाद स्थापनामा जोड दिनुपर्ने औंल्याएका छन् ।
नेकपा (एमाले) पार्टी एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमले नेपाली कम्युनिस्ट आन्दोलनलाई पुनः एकताबद्ध गर्न आह्वान गरेका छन्।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारको चरम लापरवाही, असंवेदनशीलता र अकर्मण्यताका कारण कोरोना महामारी व्यापक रुपमा फैलिएको आरोप लगाएका छन् ।"