रूपान्तरण एक डिजिटल पत्रिका हो जसले नेपाली समाज, राजनीति, संस्कृति, अर्थव्यवस्था र अन्य गतिविधिहरूमा केन्द्रित छ । संघीय लोकतान्त्रिक नेपाल स्थापना गर्न सहयोग गर्नु हाम्रो लक्ष्य हो। स्वतन्त्रता हाम्रो आदर्श हो ।
गृहमन्त्री बालकृष्ण खाणले विदेशमा रहेका नेपाली नागरिकले भोग्नु परिरहेका समस्या समाधान गर्न पहल गर्ने बताएका छन् ।
नेकपा (माओवादी)केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमाले अध्यक्ष केपी शर्मा ओलीले लगाएका आरोप प्रमाणित गर्न चुनौति दिएका छन् ।
नेपाली कांग्रेसको १४ औं महाधिवेशबाट गगन थापा र विश्वप्रकाश शर्मा महामन्त्रीमा विजयी भएका छन् । विहीबार सम्पन्न मत गणनाले थापा र शर्मालाई महामन्त्रीमा निर्वाचित गरेको हो ।
नेपाल क्रिकेट संघ (क्यान)ले राष्ट्रिय टोलीको कप्तान ज्ञानेन्द्र मल्ललाई जिम्मेवारीबाट हटाएको छ । कप्तानीको जिम्मेवारी सन्दीप लामिछानेलाई दिएको छ।
नेपाली कांग्रेसको १४औं महाधिवेशनका सभापतिमा प्रत्यासी डा.शेखर कोइरालाले पार्टी फेरि व्यथितिका रुपमा चल्यो भने शसक्त रुपमा प्रस्तुत हुने चेतावनी दिएका छन् ।
सभामुख अग्निप्रसाद सापकोटाले आफ्नो जिम्मेवारीलाई निष्ठा र इमानका साथ पूरा गर्ने बताएका छन् ।
पदको लेनदेन गरी कांग्रेस सभापतिका उम्मेदवार शेरबहादुर देउवालाई समर्थन गरेको भन्ने समाचारप्रति नेता प्रकाशमान सिंहले खण्डन गरेका छन् ।
नेपाली कांग्रेसको १४औं महाधिवेशन त्यति व्यवस्थित नभएको गुनासो आएको छ । मतदान प्रक्रिया र संचारकर्मीमाथिको दुव्र्यवहारले महाधिवेशन व्यवस्थित नभएको बुझिएको छ । सोमबार विहान ८ बजे मतदान सुरु हुने समय निर्धारण गरिएको मतदान तीन घन्टापछि मात्र शुरु भयो ।