रूपान्तरण एक डिजिटल पत्रिका हो जसले नेपाली समाज, राजनीति, संस्कृति, अर्थव्यवस्था र अन्य गतिविधिहरूमा केन्द्रित छ । संघीय लोकतान्त्रिक नेपाल स्थापना गर्न सहयोग गर्नु हाम्रो लक्ष्य हो। स्वतन्त्रता हाम्रो आदर्श हो ।
नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले कार्यकर्ताहरुसंग सत्यबोल्न आग्रहगर्दै, “अहिले कांग्रेस कमजोर भएको अवस्थामा कार्यकर्ताहरुले सत्य बोलेर जनताको मन जित्नुपर्ने” बताउनु भएकोछ ।
जनयुद्धलाई थाती राखेर शान्ति र परिवर्तनको बाटोमा आएका माओवादीसंग बृहत शान्ति सम्झौतापछि बनेको सरकार र अहिलेको सरकारमा कुनै फरकदेख्न पाइएको छैन ।
रसुवा गढी नाकाको किनारमा बहने लेन–दी खोला यतिबेला निकै चर्चामा छ । २०८२ असार २४ गते तिब्बतमा हिमताल फुटेपछि लेन–दी खोलामा आएको बाढीले रसुवागढी क्षेत्रलाई ठूलो हानी पुर्यायो ।
काग्रेस, एमाले र माओवादी – यी तीन दलका वरिपरि देशको राजनीति घुमिरहेको छ । सरकार पनि यी तीन दल भित्रै घुमिफिरी निर्माण भइरहेको छ ।
नेपाली कांग्रेसमा वर्तमान सभापति शेरबहादुर देउवा विधानतः सभापतिमा उम्मेदवार हुन नपाउने भएपछि कांग्रेस भित्र सभापतिका थुप्रै आकांक्षी देखिएकाछन !
२००७ सालको जनक्रान्तिभन्दा अघि बिराटनगर सम्भवतः एकमात्र शहर थियो – जसलाई औद्योगिक शहर भनेर चिनिन्थ्यो ।
संघीय संसदका दुइ ठूला पार्टी – नेपाली कांग्रेस र एमाले – बीचको वर्तमान गठवन्धनलाई दुइ ठूला दलको गठवन्धन नभने पनि हुने भएकोछ ।
स्थापनाकाल देखि नै ‘एशियाकै ठूलो र अत्याधुनिक’ तथा ‘नेपालको गौरव’ का रुपमा बहुप्रचारित थियो उदयपुर सिमेन्ट उद्योग ।