चुनाव हारेपछि कांग्रेसकै सत्तोश्राप
- रुपान्तरण
नेकपा (एकीकृत समाजवादी) वर्तमान सत्तारुढ गठबन्धनलाई अगाडि बढाउनुपर्ने पक्षमा उभिए पनि चुनाव हारेका अधिकांश नेताहरु गठबन्धनको नेतृत्व गरिरहेको नेपाली कांग्रेसप्रति सन्तुष्ट छैनन् । उक्त पार्टीका सम्मानित नेता झलनाथ खनाल निकै आक्रोशित छन् । खनाल जस्तै चुनाव हार्ने उक्त पार्टीका अन्य नेताहरु पनि आक्रोशित भएका छन् ।"