रूपान्तरण एक डिजिटल पत्रिका हो जसले नेपाली समाज, राजनीति, संस्कृति, अर्थव्यवस्था र अन्य गतिविधिहरूमा केन्द्रित छ । संघीय लोकतान्त्रिक नेपाल स्थापना गर्न सहयोग गर्नु हाम्रो लक्ष्य हो। स्वतन्त्रता हाम्रो आदर्श हो ।
प्रतिनिधि सभा विघटनविरुद्ध परेको मुद्दामा बहस गर्ने कानून व्यवसायीहरुले नेपाली कांग्रेसका सभापति एवं सांसद शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्तका लागि परमादेश जारी गर्न माग गरेका छन् ।
आन्तरिक राजस्व विभागका तत्कालीन महानिर्देशक चुडामणि शर्मासहित ३ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कर फर्छ्यौट आयोग, २०७१ का सदस्यसमेत रहेका शर्मासहित अध्यक्ष लुम्बध्वज महत, सदस्यद्वय उमेशप्रसाद ढकालविरुद्ध विशेष अदालत, काठमाडौंमा मुद्दा दायर गरेको हो ।"
विपक्षी गठबन्धनका नेताहरुले नेपाली जनताको कष्टपूर्ण संघर्षबाट प्राप्त उपलब्धिहरु नै गुम्ने हुन् कि भन्ने खतरा उत्पन्न भएको बताएका छन् । उनीहरुले सरकारको अकर्मण्यता र गैरजिम्मेवारीपनका कारण राष्ट्र गम्भीर संकटतर्फ धकेलिएको बताएका हुन् ।
‘कामचलाउ सरकार’का प्रधानमन्त्री केपी शर्मा ओली पछिल्लो पटक विस्तार गरेको मन्त्रिपरिषद्का क्रममा थपिएका मन्त्रीहरुलाई काम गनए नदिन सर्बोच्च अदालतले अन्तरिम आदेश दिएको छ ।"
नेपाल प्रहरीका १६ जना प्रहरी नायब महानीरिक्षकहरु (डिआईजी) को सरुवा भएको छ । १५ जना प्रहरी वरिष्ठ उपरिक्षक (एसएसपी) पनि सरुवा भएका छन् ।
नेकपा एमालेका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पार्टी एकता बचाउन अधिकतम लचक भएर प्रस्तुत हुँदा त्यसलाई कमजोरीका रूपमा हेरिएको बताएका छन् । उनले सामाजिक सञ्जालमार्फत पार्टी बचाउन प्रयास गर्दा आफूलाई आफ्नो कमजोरीको रूपमा हेरिएको बताएका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले व्यक्तिगत स्वास्थ्य मात्र नभइ सामाजिक र साँस्कृतिक स्वास्थ्यलाई पनि सही हालतमा राख्न योग आवश्यक रहेको बताएका छन् ।
नेपालमा कोरोना संक्रमणको नयाँ भेरियन्ट देखा परेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा.समिरकुमार अधिकारीका अनुसार डेल्टा भेरियन्टमा नयाँ म्युटेसन देखिएको हो ।