रूपान्तरण एक डिजिटल पत्रिका हो जसले नेपाली समाज, राजनीति, संस्कृति, अर्थव्यवस्था र अन्य गतिविधिहरूमा केन्द्रित छ । संघीय लोकतान्त्रिक नेपाल स्थापना गर्न सहयोग गर्नु हाम्रो लक्ष्य हो। स्वतन्त्रता हाम्रो आदर्श हो ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक दलहरूबीच सहमति होस् र समर्थन फिर्ता सँगसँगै होस् भन्ने आफूले चाहेको बताएका छन् ।
मष्तिस्कघात भई काठमाडौंको नर्भिक अस्पतालमा उपचार गराइरहेका नेपाली कांग्रेसका नेता नवीन्द्रराज जोशीको निधन भएको छ ।
नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले गत फागुन २८ गतेको केन्द्रीय समिति वैठकबाट गरिएका निर्णयहरु बदर गर्न नसकिने बताएका छन् ।
राष्ट्रिय सभामा उपाध्यक्ष शशिकला दाहालले निर्माणाधीन संघीय संसद भवनको अवलोकन तथा निरीक्षण गरेकी छन् ।
विश्वको सबैभन्दा धेरै वायु प्रदुषण काठमाडौंमा देखिएको छ । उपत्यकामा शुक्रवार अत्याधिक धुवा मिसिएको वायु भित्रियो । जसका कारण दिउँसो २ बजेदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवरुद्ध भएको छ ।
इलामको माई नगरपालिका–१० लुम्बाकका दिपक जैसी (दुर्गाप्रसाद तिम्सिना) ले ६० वर्षको उमेरमा नेपाली नागरिकताको पाएका छन ।
नेकपा (एमाले) का उपाध्यक्ष भीम रावलले पार्टीले सोधेको स्पष्टीकरणको १४ बुँदे जवाफी पत्र पठाएका छन् । जवाफी पत्रमा रावलले अध्यक्ष केपी शर्मा ओलीलाई गम्भीर आरोपहरु समेत लगाएका छन् ।
नेकपा (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी अध्यक्ष केपी शर्मा ओलीसमक्ष १३ बुँदे लिखित स्पष्टीकरण दिंदैं ओलीसँग पनि जवाफ मागेका छन् ।"