रूपान्तरण एक डिजिटल पत्रिका हो जसले नेपाली समाज, राजनीति, संस्कृति, अर्थव्यवस्था र अन्य गतिविधिहरूमा केन्द्रित छ । संघीय लोकतान्त्रिक नेपाल स्थापना गर्न सहयोग गर्नु हाम्रो लक्ष्य हो। स्वतन्त्रता हाम्रो आदर्श हो ।
नेकपा (एमाले)को आसन्न दसौँ राष्ट्रिय महाधिवेशनका लागि अधिकांश जिल्लाबाट सर्वसम्मतिले प्रतिनिधि छनोट भएको छ । पार्टीले निर्धारण गरेको मापदण्डअनुसार खुल्ला, महिला र उत्पीडित समुदायबाट प्रतिनिधिको छनोट गरिएको छ ।"
कांग्रेसको आसन्न १४ औं महाधिवेशन अन्तर्गत प्रदेश अधिवेशनका लागि नेपाली कांग्रेसले सातै प्रदेशमा संयोजक तोकेको छ । पार्टी सभापति शेरवहादुर देउवा निवास बुढानिलकण्ठमा बसेको केन्द्रीय समिति बैठकले प्रदेश अधिवेशनका लागि संयोजक तोकेको हो ।
सत्तारुढ नेपाली कांग्रेसभित्र न्यायालयमा देखिएको विवादको विषयमा फरक फरक धारणा आएको छ । धेरैजसोले मौन बस्नुपर्ने धारणा राखेका छन् ।"
नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले अमेरिकी मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) परियोजना आवश्यक भएको प्रतिक्रिया दिएका छन् । उक्त परियोजना अन्तर्गत सम्झौता गरिएको ४०० किलो भोल्टको प्रसारण लाइन आवश्यक रहेको पनि बताए ।
नयाँ संविधान निर्माण भइ मुलुक सङ्घीय संरचनामा गएपछिको पहिलो पटक जनगणना विहीबारबाट शुरु भएको छ । बाह्रौं राष्ट्रिय जनगणना–२०७८को शुरुवात राष्ट्रप्रमुख विद्यादेवी भण्डारीका परिवारको विवरण सङ्कलन गरी सुरुआत गरियो ।
नेपाली कांग्रेसको आसन्न १४ औं महाधिवेशनको निर्धारित मिति नजिकिएसँगै पार्टी नेतृत्वका आकांक्षी नेताहरुले आन्तरिक छलफललाई तिव्र बनाएका छन् ।
नेकपा एकता राष्ट्रिय अभियानका संयोजक एवं राष्ट्रिय सभा सदस्य वामदेव गौतमले अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी)परियोजना फिर्ता लैजान अमेरिकालाई आग्रह गरेका छन् ।
छठ पर्वको मुख्य दिन बुधबार साँझ अस्ताउँदो सूर्य पूजा आराधना गरी अर्घ दिइँदैछ । कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको यो पर्व सोमबारदेखि सुरु भएको हो । तराईमा सीमित यो पर्व केही वर्षयता राजधानीलगायत पहाडी क्षेत्रमा उत्साहपूर्वक मनाउन थालिएको छ ।